आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८२-०१-२६
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०१।२५ गते १५:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१४ बनकट्टी बस्ने तिलक भट्टको दुई तले काठ र जस्ताले छायको कच्ची घरमा बिद्युतको तार सट भई आगलागी हुँदा घर र घरभित्र रहेका लत्ता कपडा, खाद्यान्न, फर्निचर, बोरिङ पाइप, काठ लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु. १,५०,०००।– (एक लाख पचास हजार) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको ।