फरार प्रतिबादी पक्राउ
२०८२-०१-२६
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बैङ्किङ कसुर मुद्दामा ५ दिन कैद सजाय र रु.१,१०,०००।- (एक लाख दश हजार) जरिवाना तोकिएको धनगढी उ.म.न.पा.२ बस्ने बर्ष ३३ को नैन बहादुर साउदलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०१।२५ गते ऐ.४ सहिद गेटबाट पक्राउ गरेको ।