साइकलबाट लडी वालकको मृत्यु
२०८२-०१-२८
- A
- A-
- A+
डोटी:- मिति २०८२।०१।२७ गते १५:३० बजेको समयमा जिल्ला डोटी, के.आई. सिंह गा.पा. ४ बाजकोट बस्ने बर्ष १३ को शुशिल बिष्ट वायल बजारबाट साईकलमा
घर फर्किने क्रममा लडी सडकबाट अन्दाजी २० मिटर तल खसी टाउकोमा चोट लागी गम्भिर घाईते
भई उपचारको लागी डडेल्धुरा अस्पताल डडेल्धुरा लगिएकोमा ऐ.१८:२० बजे चिकित्सकले चेकजाँच
गर्दा मृत घोषणा गरेको ।