फरार प्रतिबादी पक्राउ
२०८२-०१-२९
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा १३ दिन कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको धनगढी उ.म.न.पा.३ बस्ने बर्ष ४२ को नुर नारायण पन्थीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०१।२८ गते ऐ. ४ सहिद गेटबाट पक्राउ गरेको ।