फरार प्रतिबादी पक्राउ
२०८२-०१-३०
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको टिकापुर न.पा.३ कटानपुर बस्ने बर्ष २१ को बिक्रम ओडलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०१।२९ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।