अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०२-०१
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०१।३१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलनचोक र कैलारी गा.पा.९ कोईलहि तालबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२५,९०,४००।– बराबरको सुटपिस, धोती, थान कपडा, साडी, टावेल, ब्लाउजको अस्तर, टप्स लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।