जुवातास खेलिरहेको अबस्थामा ८ जना पक्राउ
२०८२-०२-०४
- A
- A-
- A+
कञ्चनपुर :- मिति २०८२।०२।०३ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ बजार स्थित बर्ष ४० को केशव राज जोशीले सञ्चालन गरेको पर्बत होटेलमा जुवातास भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा निज केशव राज जोशी सहित ८ (आठ) जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद रु. २३,८३५।- सहित पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।