फरार प्रतिबादी पक्राउ
२०८२-०२-०४
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले जवरजस्ती करणी मुद्दामा ६ बर्ष ८ महिना कैद सजाय र रु.३,३३,३३३।– (तिन लाख तेत्तिस हजार तिन सय तेत्तिस) जरिवाना तोकिएको जिल्ला कैलाली, कैलारी गा.पा.२ बस्ने बर्ष १९ को डितेन चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०२।०३ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।