फरार प्रतिबादी पक्राउ
२०८२-०२-०५
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०२।०४ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. लागूऔषध मुद्दामा ४ महिना ३ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १८ बस्ने बर्ष ३५ को केदार बोहरा ।
२. लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, टिकापुर न.पा.१ बस्ने बर्ष ३३ को राज कुमार चौधरी ।