अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०२-०७
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०२।०६ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ मिलनचोक र ऐ.१५ कनरी सामुदायिक बनबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१९,०००।– बराबरको बिभिन्न गाडिका पार्ट/पुर्जा, चप्पल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।