अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-०८
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०२।०७ गते १८:४५ बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १० गड्डाचौकी स्थित भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा ऐ.भुजेला बस्ने बर्ष २४ को राजेन्द्र सिह टमटालाई शंका लागि चेकजाँच गर्दा ०.४५ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।