अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-०९
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०२।०८ गते १७:४० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.८ क्याम्पस चोकबाट ऐ.कैलारी गा.पा.३ बस्ने बर्ष ३२ को लक्ष्मण चौधरीलाई शंका लागि चेकजाँच गर्दा ६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।