फरार प्रतिबादी पक्राउ
२०८२-०२-०९
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले बैंकिङ कसुर मुद्दामा ७ दिन कैद सजाय र रु.७,००,०००।– (सात लाख) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, बेलौरी न.पा.४ बेलौरी बस्ने बर्ष ४८ को सिद्धराज पाण्डेलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०२।०८ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।