फरार प्रतिबादी पक्राउ
२०८२-०२-१०
- A
- A-
- A+
अछाम:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको फैसलाले बहु-विवाह मुद्दामा १७ दिन कैद सजाय र रु.१०,०००।– (दश हजार) जरिवाना तोकिएको जिल्ला अछाम, मंगलसेन न.पा. कालागाउँ बस्ने बर्ष २८ को रमेश भण्डारीलाई अस्थायी प्रहरी पोष्ट कालागाँउ, अछामबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०२।०९ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।