फरार प्रतिबादी पक्राउ
२०८२-०२-१८
- A
- A-
- A+
बाजुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बाजुराको फैसलाले बहु-बिबाह मुद्दामा १ बर्ष कैद सजाय र रु.१०,०००।– (दश हजार) जरिवाना तोकिएकी जिल्ला बाजुरा, गौमुल गा.पा.१ अमलेस बस्ने बर्ष २७ की मन्जु रोकायालाई इलाका प्रहरी कार्यालय गौमुल, बाजुराबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०२।१७ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।