फरार प्रतिबादी पक्राउ
२०८२-०२-१९
- A
- A-
- A+
कैलाली:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बिना इजाजत बन
पैदावार (काठ) हानी नोक्सानी तथा ओसार पसार गरेको मुद्दामा रु.४०,४५८.५
(चालीस हजार चार सय अन्ठाउन्न दशलव पाँच) जरिवाना तोकिएको जिल्ला कैलाली, लम्कीचुहा न.पा.३ बल्चौर बस्ने वर्ष २५ को सुरज महतोलाई इलाका प्रहरी
कार्यालय चिसापानी, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति
२०८२।०२।१८ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।