आगलागीबाट मोटरसाइकल जलेर नष्ट
२०८२-०२-२०
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०२।२० गते ०२:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.५ तारानगर बस्ने बसन्त कुवरको घरमा पार्किङ गरी राखेको सु.प.प्र.०१-००९ प ३७५४ नम्बरको मोटरसाइकलमा आगलागी हुँदा मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ ।