फरार प्रतिबादी पक्राउ
२०८२-०२-२१
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।०९।२६ गतेको फैसलाले चोरी मुद्दामा ४ महिना ४ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ बस्ने वर्ष ३१ को सुभिक सुनुवारलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०२।२० गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।