अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०२-२३
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०२।२३ गते ०१:३० बजेको समयमा जिल्ला कैलाली, कैलारी गा.पा.५ जगदव्वाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५०,४५०।– बराबरको सुटपिस, कुर्ती, रुमाल, मेहेन्दी, प्लाष्टिक झिल्ली, कस्मेटि लगायतका सामानहरु इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।