अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०२-२४
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०२।२३ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा.१० गड्डाबजार र ऐ.१७ नहर छेउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,२३,१००।– बराबरको बिभिन्न किसिमका कपडा, बिडी, सुर्ती, हाडवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।