अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-२४
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०२।२३ गते २१:३५ बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ गोबरिया स्थित सोही ठाउँ बस्ने बर्ष २८ को रबि भाटको घर कोठामा खानतलासी गर्दा REXOJEHIC एम्पुल थान १२, BUPRENORPHINE HYBRORIDE MANK एम्पुल थान २, PHENARGAN एम्पुल थान २, सिरिन्ज थान १ लागूऔषध सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।