अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०२-२५
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०२।२४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ त्रिनगर ब्यारेल, ऐ.९ त्रीवेणीघाट, ऐ.१५ कनरी सामुदायिक बन र भजनी न.पा.३ पडरीयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१८,५५०।– बराबरको चिनी, बिडी, सरप, बिस्कुट, पास्ता, बोष्टन फास्टर जिङ्क, फास्ट जिङ्क, छाता, प्लाष्टिक डोरी लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।