अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०२-२६
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०२।२५ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ तिलकेताल, ऐ.३ ट्राफिक चौराह र ऐ.४ चटकपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५६,७००।– बराबरको चिनी, मटर, डेरी क्रिम, मोटर बेल्ड ड्राईभ, कार डोर, ब्रेक सु, बेल सिल, बोलट बासर, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।