प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०२-२७

  • A
  • A-
  • A+
Share

     कैलाली:-  मिति २०८२।०२।२६ गते १९:३० बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.४ चौरीपुरबाट ऐ.६ चैनपुर बस्ने बर्ष २२ को निर्मल कटेललाइ शंका लागि चेकजाँच गर्दा १०६ थान tramadol क्याप्सुल प्रतिवन्धित लागूऔषध सहित इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          


सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१५

     कैलाली:- मिति २०८२।०४।१४ गते १७:५५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.९ श्रीरामनगर टोलबाट ऐ.१० घुईयाघाट बस्ने बर्ष २० को सुरेन्द्र रानालाई शंका लागि चेकजाँच गर्दा २ ग्राम २० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।       यसैगरी, मिति २०८२।०४।१४ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ ब्यारेल नजिक से ६ प २६६१ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कैलाली, ऐ.१३ मोहनपुर बस्ने बर्ष २६ को बिशाल चौधरी र मोटरसाइकल पछाडी सवार ऐ. श्रीलंका वस्ने बर्ष २४ दिपक चौधरीको साथबाट ५ ग्राम ६३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजहरु दुवै जनालाई वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।