प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध काठ सहित मानिस पक्राउ

२०७९-१२-१६

  • A
  • A-
  • A+
Share

कञ्चनपुर: मिति २०७९।१२।१५ गतेको साँझतिर ईलाका प्रहरी कार्यालय गुलरिया,सब-डिबिजन बन कार्यालय बाणी र हरियाली सामुदायिक बन कार्यालय गुलरियाबाट खटिई गएको संयुक्त टोलीले जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा. ४ किचाई स्थित ऐ. बस्ने बर्ष २२/२३ को राममिलन राना को घर भित्र अवैध काठ लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा निजको घरभित्र चेकजाँच गर्दा अवैध रुपमा राखिएको जम्मा १६.३३ क्युफिट साल जातको काठ  बरामद गरी मानिस सहित आवश्यक कारवाहीको लागि हरियाली सामुदायिक बन कार्यालय गुलरियामा पठाईएको हो । 


सम्बन्धित समाचार