प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा फेला

२०८२-०२-२९

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८२।०२।२८ गते १५:०० बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.४ स्थित श्रीराम सामुदायीक बनको ट्याङ्ना खोला किनारमा ऐ. रामपुर बस्ने बर्ष ३२ को नरेश रतोकी मृत अवस्थामा फेला परेको, सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।


सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१५

     कैलाली:- मिति २०८२।०४।१४ गते १७:५५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.९ श्रीरामनगर टोलबाट ऐ.१० घुईयाघाट बस्ने बर्ष २० को सुरेन्द्र रानालाई शंका लागि चेकजाँच गर्दा २ ग्राम २० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।       यसैगरी, मिति २०८२।०४।१४ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ ब्यारेल नजिक से ६ प २६६१ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कैलाली, ऐ.१३ मोहनपुर बस्ने बर्ष २६ को बिशाल चौधरी र मोटरसाइकल पछाडी सवार ऐ. श्रीलंका वस्ने बर्ष २४ दिपक चौधरीको साथबाट ५ ग्राम ६३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजहरु दुवै जनालाई वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।