अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-२८
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०३।२७ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ बैयाबेहडी पिपल चौतारा नजिक, टिकापुर न.पा.९ बालुवाटार चोक नजिक सडक खण्ड र ऐ.ठोसे बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,९१,३४९।– बराबरको बिडी, सुर्ती, बिस्कुट, नमकिन, मिठाई, सुपारी, काँसका भाँडावर्तन लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।