आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८२-०३-३०
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २३:५० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त.न.पा.६ ऐठपुर बस्ने किस्न अवस्थिको दुई तले दुई कोठे इटा र जास्ताले बनेको गाई गोठमा बिद्युतको तार सट भई आगलागी हुँदा गाई गोठ भित्र रहेका खाद्यान्न, काठ लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.४,००,०००।– (चार लाख) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाय क्षेती नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको ।