फरार प्रतिबादी पक्राउ
२०८२-०३-३०
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले लागूऔषध मुद्दामा ५ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, शुक्लाफाटा न.पा.४ आशापुर बस्ने बर्ष ३१ को हरेन्द्र कुवँरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।२९ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।