अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-३१
- A
- A-
- A+
दार्चुला:- मिति २०८२।०३।३० गते जिल्ला दार्चुला महाकाली नगरपालिका वडा नं. ४ बसपार्कबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१२,९००।– बराबरको भारतिय बिडी ८६ बण्डल जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।