भिरबाट लडेर मृत्यु
२०८२-०३-३१
- A
- A-
- A+
बाजुरा:- मिति २०८२।०३।३१ गते जिल्ला बाजुरा, गौमुल गा.पा.३ कोटी गाउँ बस्ने वर्ष २८ को बिरेन्द्र बोहरा घर नजिकै मेलामा घाँस काट्ने क्रममा भिरबाट लडी अन्दाजी ४०० मिटर तल खसी घटनास्थलमै मृत्यु भएको ।