फरार प्रतिबादी पक्राउ
२०८२-०४-०२
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०८०।०९।१२ गतेको फैसलाले औषधीको अनुचित प्रयोग तथा दुरुपयोग मुद्दामा १५ दिन कैद सजाय र रु.१०,०००।- (दश हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, घोडाघोडी न.पा.१ लोहारपुर बस्ने बर्ष २५ को दिपक धामीलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०४।०१ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।