अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०४-१४
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०४।१३ गते जिल्ला कञ्चनपुर,
भिमदत्त न.पा.१० जिमुवा र गज्जरबाट अबैध रुपमा भारतबाट भन्सार छलि
गरि ल्याएका अन्दाजी मूल्य रु.९२,५००।– बराबरको चिनी, सुटपिस, धोती
लगायतका सामानहरु प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको
प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।