फरार प्रतिबादी पक्राउ
२०८२-०४-१४
- A
- A-
- A+
कञ्चनपुर:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।१०।२२ गतेको फैसलाले सरकारी कागजात कृर्ते मुद्दामा २ बर्ष
कैद सजाय र रु.२,५००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर,
पुनर्वास न.पा.६ बस्ने बर्ष ४० को दिपक विश्वकर्मालाई जिल्ला प्रहरी
कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०४।१३ गते निजकै घर
ठेगानाबाट पक्राउ गरेको ।