चोरीका सवारी साधन भन्सार कार्यालयमा बुझाईएको
२०७९-१२-२०
- A
- A-
- A+
कञ्चनपुर- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विभन्न मितिमा वेवारिस अवस्थामा फेला पारेका अन्दाजी १९,००,०००।– बराबरका स्कारपियो- १, सुजुकी कार- १ र सवारी बिभिन्न मितिमा बरामत गरी यस कार्यालयमा राखिएको स्कारपियो थान- १, सुजुकी कार थान- १, मो.सा. थान-३ र स्कुटर थान- १ गरी जम्मा ६ थान सवारी साधनहरू आज मिति २०७९।१२।१९ गते भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरमा बुझाएको ।