अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०४-२८
- A
- A-
- A+
कैलाली:- मिति
२०८२।०४।२७ गते जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ मिलन चोकबाट
अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८५,७५०।– बराबरको बिडी, सुर्ती, चुरोट लगायतका सामानहरु
जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर, कैलालीबाट
संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई
आवश्यक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा वुझाएको ।