मृत अवस्थामा फेला
२०८२-०५-०२
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०५।०१ गते १७:३० बजेको समयमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.३ बैबाहटोल बस्ने बर्ष ६० को मोहन डगौरा ऐ.देखतभुली स्थित धानखेतमा मृत अवस्थामा फेला परेको, सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।