भारतवाट अबैधरुपमा ल्याईएको सामान बरामद
२०७९-१२-२१
- A
- A-
- A+
कैलाली- मिति २०७९।१२।२० गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलिले जिल्ला कैलाली धनगढी उ.म.न.पा.१३ राजपुर चोक स्थित भारतबाट भन्सार छलि गरी ल्याइको अन्दाजि मूल्य रु. १६,०००।– बराबरको सुर्ति, आन्टि मिठो सुपारी र मिल्क टफि बेबारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीका लागी कैलाली भन्सार कार्यालयमा बुझाईएको ।