करेन्ट लागेर मृत्यु
२०८२-०५-०७
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०५।०६ गते १९:१५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१७ दिपनगर स्थित सोही ठाउ बस्ने बर्ष २० को युघिस्टर बुढामगर आफ्नै घर नजिकै रहेको हल्दुको रुखमा चढी रुखको हाँगा काट्टने क्रममा उक्त हाँगा नजिकै रहेको बिद्युतको हाईटेन्सन लाईनमा छुन गई निजलाई करेन्ट लागि गम्भिर घाइते भई उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको ।