अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०५-१६
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०५।१५ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ मोहना नदीको किनारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,४३,७००।– बराबरको पुरुषले लगाउने कुर्ता सुरवाल लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।