अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०५-२१
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०५।२० गते जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१४ “जि” गाउँ घागल टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४१,५००।– बराबरको सुर्ती, ब्याग, साइकल लगायतका सामानहरु इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।