आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८२-०५-२१
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०५।२१ गते ०२:४० बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.१ टिकापुर रोडमा रहेको सोही ठाउँ बस्ने कल्पना जोशिको टिनले बनेको जुत्ता चप्पलको गोदाममा आगलागी हुँदा अन्दाजी मुल्य रु.८०,००,०००।– (असि लाख) बराबरको धनमाल जलेर नष्ट भएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको ।