फरार प्रतिवादी पक्राउ
२०७९-१२-२४
- A
- A-
- A+
मिति २०७९।१२।२३ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सम्मानित जिल्ला अदालत कञ्चनपुरबाट भ्रष्टाचार मुद्दामा २ महिना २६ दिन कैद रु ५२,०००।- (बाउन्न हजार) सजाय तोकिएको जिल्ला कञ्चनपुर भि.न.पा.६ बनगाँउ बस्ने फरार प्रतिवादी बर्ष ६० को लक्ष्मण चन्दलाई निजकै घर ठेगाना बाट पक्राउ गरि आवश्यक कारबाहीको लागि सम्मानित जिल्ला अदालत कञ्चनपुरमा बुझाईएको ।