अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०६-०८
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०६।०७ गते जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ गड्डाचौकीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,०५,१४०।– बराबरको इलेक्ट्रोनिक, कष्मेटिक, हार्डवेयर, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।