अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०६-०९
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०६।०८ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ४
बसपार्क, गोबरीया र ऐ.७ हल्दुखालबाट अबैंध रुपमा भारतबाट
भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,७४,४००।– बराबरको बिभिन्न किसिमका कपडा, किराना, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला
प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले
बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।