फरार प्रतिबादी पक्राउ
२०८२-०६-०९
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा
सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध (खैरो हेरोइन) मुद्दामा ४ महिना ३
दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, लम्कीचुहा न.पा.
०३ चिसापानी बस्ने वर्ष २६ को गोबिन्द बिष्टलाई इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०६।०८ गते निजकै घर ठेगानाबाट
पक्राउ गरेको ।