अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०६-१४
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०६।१३ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ फिस रिसोर्ट नजिक
र ऐ. १९ लल्लीपुर घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि
ल्याएका अन्दाजी मूल्य रु.२८,३८६।–बराबरको
सुर्ती, बोइलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी
कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे
अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।