आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८२-०६-१४
- A
- A-
- A+
कैलाली:- मिति
२०८२।०६।१३ गते २०:०० बजेको समयमा जिल्ला कैलाली भजनी न.पा.३ पडरीया बस्ने बर्ष ५०
को कलम चौधरीको दुई तले खरले छाएको काठले बनाएको कच्चि घरमा बिद्युतको तार सर्ट भई
आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा, भाडाबर्तन,
काठ लगायतका समान गरी अन्दाजी मुल्य रु.२,८०,०००।– ( दुई लाख असि हजार) बराबरको धनमाल जलेर नष्ट
भएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको ।