लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०६-२४
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०६।२३ गते १५:१५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ बडराबाट सोही ठाउ बस्ने बर्ष २२ को शम्शेर शेख लाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ५३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।