अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०६-२५
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०६।२४ गते जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ मिलन चोक र धनगढी उ.म.न.पा. २ सिसा पोष्टबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५९,०००।–बराबरको धोती, सुर्ती, विडी, गुट्खा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मतहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।